बसभित्र आत्मदाह गर्ने अर्जुन भएको पुष्टि, अस्पताल परिसरमा दुई श्रीमतीसहितको प्रदर्शन
clickmandu.com · Tue Sep 22 06:44:07 GMT 2026

काठमाडौं । राजधानीको त्रिपुरेश्वरमा सोमबार ऋद्दिसिद्दिको बसभित्रै आफैँले आगो लगाउँदा गर्दा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा गएराति कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको छ ।
ट्राफिक प्रहरीसँगको झडपपछि आक्रोशमा आएर बसभित्रै आत्मदाहको प्रयास गरेका ती चालकको वास्तविक पहिचान अर्जुन दोङ तामाङ भएको खुलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)