छातीमा समस्या देखिएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ
lokaantar.com

गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय ट्रमा सेन्टर पुगेका छन् ।
छातीमा समस्या देखिएपछि उनी स्वास्थ्य चेकजाँचका लागि मंगलबार मध्यान्ह ट्रमा सेन्टर पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)