बाढी प्रभावितको पुनःस्थापनाका लागि रसुवा, नुवाकोट र धादिङमा करिब ३३ सय रोपनी जग्गा पहिचान
nepalpress.com · Tue Sep 22 06:41:01 GMT 2026

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई पुनःस्थापना गर्न २७७ कित्ता जग्गा पहिचान गरी सिफारिस भएको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गठित केन्द्रीय समितिले अध्ययन गरी पुनःस्थापनाका लागि सम्भावित जग्गा पहिचानसहितको प्रतिवेदन मन्त्रालयमा पेस गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)