लुम्बिनीमा एक महिनामै ४१६ सवारी दुर्घटना यी हुन् कारण
nepalpress.com · Tue Sep 22 06:42:36 GMT 2026

रुपन्देही । लुम्बिनी प्रदेशमा एक महिनामा भएका ४ सय १६ वटा सवारी दुर्घटनामध्ये अधिकांश तीव्र गति र मादक पदार्थ सेवन मुख्य कारणबाट भएका छन्।
भदौ महिनामा प्रदेशका १२ जिल्लामा ४ सय १६ सवारी दसर्घटना भएकोमा अधिकांश तीव्र गति र चालकले मादक पदार्थ सेवन गरेको पाइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले जनाएको छ । कार्यालयले सार्वजनिक गरेको मासिक विवरणमा यसरी भएको सवारी दुर्घटनामा १९ जनाको मृत्यु तथा ७६२ जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)