इरान समर्थित हुथी विद्रोहीविरुद्ध बेलायत उत्रियो, साउदीलाई अत्याधुनिक हतियार सहयोग गर्न तयार
bishowkhabar.com · Tue Sep 22 06:45:33 GMT 2026

काठमाडौं– यमनका हुथी विद्रोहीबाट साउदी अरबमाथि भइरहेको आक्रमणको सामना गर्न बेलायतले साउदीलाई सीमित सैन्य सहयोग उपलब्ध गराउने भएको छ ।
बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले सोमबार संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्कतर्फ जाने क्रममा विमानभित्र पत्रकारहरूसँग कुरा गर्दै बेलायती शाही वायुसेनाले साउदीका लडाकु विमानलाई हावामै इन्धन भर्ने (एयर–टु–एयर रिफ्युलिङ) सुविधा उपलब्ध गराउने सहमति भएको जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)