सदनको अवरोध हटाउन प्रधानमन्त्री प्रचण्डको दौडधुप, देउवा निवास जाने तयारी
reportersnepal.com · Sat May 11 16:53:48 UTC 2024

काठमाडौं, २९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको निरन्तरको अवरोध हटाउनको लागि आफूलाई सक्रिय बनाएका छन् । कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको प्रमाण भेटिएको भन्दै तत्काल संसदीय छानबिन समिति गठनको माग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)