धनकुटामा लागुऔषधसहित तीन जना पक्राउ
gorkhapatraonline.com · Tue Sep 22 06:48:19 GMT 2026

धनकुटामा प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार शहीदभूमि गाउँपालिका–७ चाम्चास्थित एक घरबाट सोमबार साँझ ट्रामोल र स्पास्पेन प्रो नामक औषधीसहित एक युवक पक्राउ परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)