गोरखामा नेकपा (माआवादी)को लेटरप्याडमा प्रयोग गरेर चन्दा असुल्दै गरेको अवस्थामा दुईजना पक्राउ
ekantipur.com · Tue Sep 22 06:48:37 GMT 2026

गोरखामा नेकपा (माआवादी)को लेटरप्याडमा प्रयोग गरेर चन्दा असुल्दै गरेको अवस्थामा दुईजना पक्राउ
नेपाल कम्युनिष्ट पार्टी(माओवादी)को लेटरप्याड प्रयोग गरि चन्दा संकलन गर्दै गरेको अवस्थामा गोरखामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)