माओवादी महाधिवेशन : आजदेखि बन्दसत्र
Ujyaaloonline.com · Mon Dec 27 01:53:03 GMT 2021
काठमाण्डौ - काठमाण्डौमा हिजोदेखि सुरु भएको नेकपा (माओवादी केन्द्र)को आठाैँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ ।
प्रज्ञा भवन कमलादीमा ११ बजेदेखि बन्दसत्र सुरु हुने माओवादीले जनाएको छ । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदन पेस हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)