भोटेकोसी बाढी प्रभावितको पुनःस्थापनाका लागि ३३ सय रोपनी जग्गा पहिचान, कहाँ-कहाँ ?
kathmandupati.com · Tue Sep 22 06:51:36 GMT 2026

काठमाण्डु- भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई पुनःस्थापना गर्न २७७ कित्ता जग्गा पहिचान गरी सिफारिस गरिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गठित केन्द्रीय समितिले अध्ययन गरी सम्भावित पुनःस्थापना क्षेत्र पहिचानसहितको प्रतिवेदन मन्त्रालयमा पेस गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)