प्रधानमन्त्री नै राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको कुलपति हुने
barnanmedia.com · Tue Sep 22 06:43:27 GMT 2026

काठमाडौं । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नै हुने गरी विधेयक ल्याएको छ ।
प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन शाहले मंगलबार प्रतिनिधिसभामा दर्ता गरेको यो विधेयकको दफा १९ मा यस्तो व्यवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)