त्रिपुरेश्वर आगलागी घटना : पोहोर दुर्घटना गराएर भागेका चालक दोङले अहिले आफैले आगो लगाए
barnanmedia.com · Tue Sep 22 06:45:04 GMT 2026

त्रिपुरेश्वरमा सोमबार बसमा आगो लगाएर भित्रै बसेका चालकको उपचारकै क्रममा मृत्यु भएको छ । सोमबार बेलुका नै उनको मृत्यु भएको हो । फरक फरक लाइसेन्स प्रयोग गर्ने गरेका उनको पूरा विवरण पत्ता लगाउन प्रहरीलाई हैरान भएको थियो ।
यसअघि उनको साथमा दावा लामा नामका कागजात फेला परेको आधारमा प्रहरी ले सोही जानकारी गराएको थियो । पछि उनी दावा नभएको पाइयो । प्रहरीका अनुसार त्रिपुरेश्वर घटनाका चालक अर्जुन दोङ तामाङले पटकपटक अरूको नाममा जारी भएका चालक अनुमति पत्र प्रयोग गर्ने गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)