विदेशी स्टारको चमकमा एनपिएलको फराकिलो क्षितिज
saralpatrika.com · Tue Sep 22 06:49:38 GMT 2026
काठमाडौं। नेपाली क्रिकेटमा एउटा समय थियो- अन्तर्राष्ट्रिय स्टारलाई टेलिभिजनको पर्दामा हेर्ने। अहिले त्यही स्टारलाई आफ्नै मैदानमा देख्ने, एउटै ड्रेसिङ रुममा बस्ने र सँगै खेल्ने अवसर नेपाली खेलाडीले पाउन थालेका छन्।
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा विश्व क्रिकेटका परिचित अनुहारको उपस्थितिले यही परिवर्तनलाई देखाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)