इरान–अमेरिका थप तनाव चर्किएपछि होर्मुजमा ट्यांकरमाथि अज्ञात क्षेप्यास्त्र आक्रमण
bishowkhabar.com · Tue Sep 22 06:54:57 GMT 2026

काठमाडौं– अमेरिकाले मध्यपूर्वमा जारी द्वन्द्वलाई थप चर्काए युद्धको क्षेत्र नै विस्तार गर्ने इरानको इस्लामिक रिभोलुसनरी गार्डले चेतावनी दिएको छ ।
इरानको रिभोलुसनरी गार्डले सोमबार अमेरिकाले द्वन्द्वलाई थप बढाएमा युद्धको ‘भूगोल परिवर्तन’ गर्ने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)