अमेरिकी टेलिभिजन च्यानलले ट्रम्पको प्रत्यक्ष प्रसारण रोके, ह्वाइट हाउसले ‘ट्रम्प टीभी’ सुरु गर्यो
khabarhub.com · Tue Sep 22 06:57:16 GMT 2026

वासिङ्टन (एएफपी)- अमेरिकाका ठूला टेलिभिजन च्यानलहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पका कार्यक्रमको साझा प्रत्यक्ष प्रसारण रोक्ने निर्णय गरेका छन्। ह्वाइट हाउसले सीएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारलाई प्रवेशमा प्रतिबन्ध लगाएपछि यस्तो निर्णय गरिएको हो।
फक्स न्युजका वासिङ्टन ब्युरो प्रमुख ब्रायन बोटनले सोमबार अबदेखि साझा व्यवस्थाअन्तर्गत पर्ने राष्ट्रपतीय कार्यक्रमको भिडियो कभरेज नगरिने जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)