संसद् पुग्यो डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक
onlinekhabar.com · Tue Sep 22 06:53:18 GMT 2026

६ असोज, काठमाडौं । डिप्लोमा इन्जिनियरिङ परिषद्को व्यवस्था गर्न बनेको विधेयक संसद् पुगेको छ ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मंगलबार यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)