शंकरले ओलीलाई भने- ‘तपाईंसँग मेरो दूरी छैन, तर तरिका मिलेन’
onlinekhabar.com · Tue Sep 22 06:57:54 GMT 2026

६ असोज, काठमाडौं । एमाले महासचिव शंकर पोख्रेलले पार्टी भित्र समस्या भएको महसुस गर्ने तर व्यवहार नसुधार्ने हो भने त्यसले राम्रो नगर्ने धारणा राखेका छन् ।
पार्टीको केन्द्रीय कमिटी बैठकमा मंगलबार उनले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारमाथि इंगित गर्दै सुधार गर्नुपर्ने धारणा राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)