रोजगारीमा सिन्डिकेट हटाउन प्रधानमन्त्री बालेनले राखे मलेसियाका प्रधानमन्त्रीसँग प्रस्ताव
setopati.com · Tue Sep 22 06:59:00 GMT 2026

प्रधानमन्त्री बालेन शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग मंगलबार टेलिफोन वार्ता गरेका छन्।
वार्ताका क्रममा प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड दिएका थिए।।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)