बालेनले मलेसियाका प्रधानमन्त्रीलाई भने: रोजगारीको सिन्डिकेट र बिचौलिया रोक्नुहोस्
clickmandu.com · Tue Sep 22 06:57:41 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग आज विशेष छलफल गरेका छन् । उनले मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग टेलिफोनमार्फत आज बिहान छलफल गरेका हुन् ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)