मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

गुगलमाथि ७० अर्ब जरिवाना, यस्तो छ आरोप

nepalpress.com · Tue Sep 22 06:58:55 GMT 2026

काठमाडौं । आयरल्यान्डको डेटा संरक्षण आयोग (डीपीसी)ले लोकेसन डेटा प्रयोग गरेको विषयमा गुगलमाथि ४० करोड ३० लाख युरो (करिब ७० अर्ब ९२ करोड ८० लाख रुपैयाँ) जरिवाना गरेको छ ।

यो आयरिस डेटा सुरक्षा निकायले लगाएको सबैभन्दा ठूलो जरिवानामध्ये एक हो । टेक कम्पनी गुगलविरुद्धको अनुसन्धान करिब ६ वर्षअघि सुरु भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)