अविश्वासको प्रस्ताव र विश्वासको मतमा देखिएको जटिलता
news24nepal.tv · Thu Mar 23 01:02:59 GMT 2023
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले दुई महिना मै दोस्रो पटक विश्वासको मत लिनु परेपछि यसबारे आमचासो बढ्दो छ । विश्वासको मत लिनु पर्ने अवस्था कस्तो हो ?
यसबारे कानूनी व्यवस्था के छन् ? यि विषय चासोका विषय बनिरहेका छन् । प्रधानमन्त्री कस्तो अवस्थामा अल्पमतमा पर्छन् वा पुनःविश्वासको मत कस्तो अवस्थामा लिनु पर्छ त ?
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)