संसद बैठक बस्दै, दलका नेताहरुले धारणा राख्ने
nepalviews.com · Wed Feb 07 00:54:11 GMT 2024
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सोमबारदेखि सुरु भएको संसदको दोस्रो बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा दलीय आधारमा नेताहरुले मन्तव्य राख्ने कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)