तीन दशक लामो साङ्गीतिक यात्रापछि पहिलोपटक युरोप भ्रमणमा निस्कँदै मंगोलियन हार्ट
ratopati.com · Tue Sep 22 07:04:43 GMT 2026

काठमाडौँ । सन् १९९२ मा स्थापना भएको चर्चित नेपाली साङ्गीतिक ब्यान्ड मंगोलियन हार्ट आफ्नो तीन दशकभन्दा लामो साङ्गीतिक यात्रापछि पहिलोपटक युरोप भ्रमणमा निस्कने भएको छ ।
फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुन लागेको ‘मंगोलियन हार्ट युरोप मिनी टुर २०२६’ अन्तर्गत ब्यान्डले युरोपका चार देशमा प्रत्यक्ष साङ्गीतिक प्रस्तुति दिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)