त्रिपुरेश्वरमा बस आगलागी घटनाका मृतकको खुल्यो पहिचान
himalpress.com · Tue Sep 22 07:00:37 GMT 2026

काठमाडौँ- त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ।
रिद्धिसिद्धि यातायातको बा५ख ४२७४ नम्बरको बसमा त्रिपुरेश्वर बसस्टप नजिक आगलागी हुँदा जलेर घाइते भएका चालकको उपचारका क्रममा कीर्तिपुरस्थित वर्न अस्पतालमा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)