बसमा आत्मदाह गरेका व्यक्ति अर्जुन दोङ भएको पुष्टि, यसअघि पनि विवाद र अरुकै लाइसेन्स बोकेको प्रहरीको दाबी
lokaantar.com

सोमबार काठमाडौंको त्रिपुरेश्वरमा बसभित्र आत्मदाह गरेका व्यक्ति मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, सिस्नेरीका अर्जुन दोङ तामाङ रहेको पुष्टि भएको छ ।
यसअघि प्रहरीले उनको साथमा रहेको लाइसेन्सका आधारमा ती व्यक्ति दावामा लामा रहेको बताएको थियो । तर, उनी दावा नभइ मकवानपुरका अर्जुन रहेको पुष्टि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)