२०औँ एसियाली खेलकुद : नेपालले कराँतेको कातामा पदक जित्ने सम्भावना सकियो
lokaantar.com
जापानको आईची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले कराँतेको कातामा पदक जित्ने सम्भावना समाप्त भएको छ ।
मंगलबार तोयोहाशी जिम्नाजियममा महिला टिम काताको कांस्य पदकका लागि भएको खेलमा नेपाली टोली चाइनिज ताइपेइसँग ५–० ले पराजित भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)