नेपाललाई सियारो नेतृत्वको अवसर
annapurnapost.com · Tue Sep 22 06:55:56 GMT 2026

नेपाललाई सियारो नेतृत्वको अवसर खुलेको छ; यसलाई सार्थक बनाउने अवसर नयाँ सरकारसँग छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण–पूर्वी एसियाकी क्षेत्रीय निर्देशक साइमा वाजेदले सेप्टेम्बर ११ मा राजीनामा दिइन्। त्यसको अघिल्लो दिन क्षेत्रीय समितिले उनको नियुक्ति अन्त्य गर्न सिफारिस गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)