झोलुंगे पुल बनेपछि बाटो छोटियो र ताक्ची खोला तर्नुपर्ने बाध्यता हट्यो
deshsanchar.com · Sat Dec 16 16:46:14 GMT 2023
सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीका स्थानीयले ताक्ची खोला तर्नुपर्ने बाध्यता हटेको छ। उक्त खोलाको तुम्लिङमा नयाँ झोलुंगे पुल निर्माण भएर सञ्चालनमा आएपछि उक्त बाध्यता हटेको हो।
लिमीका वडाध्यक्ष पाल्जोर तामाङका अनुसार तुम्लिङमा नयाँ झोलुंगे पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि स्थानीयलाई ताक्ची खोला तर्नुपर्ने बाध्यता हटेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)