एक्स्ट्रिम इनर्जी ड्रिंकसँग अन्नपूर्ण स्पाइकर किङ्सको ‘गौरवको यात्रा’
reportersnepal.com · Tue Sep 22 07:04:23 GMT 2026
काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिंकको सहकार्यमा नेपाल भलिबल लिगको पहिलो संस्करणका च्याम्पियन अन्नपूर्ण स्पाइकर किङ्सले आफ्नो ऐतिहासिक उपाधिको उत्सव मनाउँदै ‘एक्स्ट्रिम गौरवको यात्रा ‘Champions of Nepal Volleyball League Trophy Tour’ सम्पन्न गरेको छ ।
नेपाली भलिबलको ऐतिहासिक सफलतालाई देशका विभिन्न स्थानका समर्थक र खेलप्रेमीसम्म पु¥याउने उद्देश्यले एक्स्ट्रिम इनर्जी ड्रिंकको सहकार्यमा आयोजना गरिएको ट्रफी टुर अन्नपूर्ण आधार शिविरसम्म पु¥याइएका हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)