बाढीपछि नुवाकोट र रसुवामा भेटिए लकर, प्रमाणसहित दाबी गर्न आग्रह
bishowkhabar.com · Tue Sep 22 07:04:35 GMT 2026

काठमाडौं – भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीले बगाएर ल्याएका नुवाकोट र रसुवाका विभिन्न स्थानमा लकर तथा दराज भेटिएपछि प्रहरीले धनीलाई प्रमाणसहित सम्पर्कमा आउन आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार बाढीले बगाएर ल्याएका दुई थान लकर र एक थान लकरसहितको दराज विभिन्न स्थानमा फेला परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)