गायक आरसी चौधरीले ल्याए ‘मिल्ने भए’
onlinekhabar.com · Sat May 11 10:02:32 UTC 2024

२९ वैशाख, काठमाडौं । सुगम संगीतमा साधना गरिहरेका गायक रामचन्द्र चौधरी (आरसी)ले ‘मिल्ने भए’ बोलको गीत ल्याएका छन् ।
शनिबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरेर आरसीले उक्त गीत र गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)