चीनद्वारा प्रमुख ‘परजीवी रोग’ नियन्त्रणका लागि योजना जारी
nepalbahas.com · Sat May 11 09:14:57 UTC 2024

चीनद्वारा प्रमुख ‘परजीवी रोग’ नियन्त्रणका लागि योजना जारी
२९ वैशाख, बेइजिङ । चिनियाँ अधिकारीहरूले आगामी केही वर्षहरूमा प्रमुख परजीवी रोगहरूको नियन्त्रण र उन्मूलनका लागि लक्ष्य र समयतालिकाबारे कार्ययोजना जारी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)