अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो : शंकर पोखरेल
nepalpress.com · Tue Sep 22 07:05:49 GMT 2026

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी ओलीलााई हटाउन खोजेको नभई पुनर्गठनको सुझावलाई गलत रूपमा बुझिएको बताएका छन् ।
पार्टी केन्द्रीय कमिटी बैठकको दोस्रो दिन सम्बोधनको क्रममा पोखरेलले अध्यक्ष र आफूबीच फाटो ल्याउन खोजिएको भन्दै अध्यक्षले पनि आफूलाई हटाउन खोजेको रूपमा बुझ्न नहुने बताएको एक नेताले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)