प्रम बालेन मन्त्री र कर्मचारीप्रति फायर, उद्योगमन्त्री गौरी पश्चात् सचिव दुवाडीलाई आउट
bishowkhabar.com · Tue Sep 22 07:10:18 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दुवाडीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ ।
एलपी ग्यासको आपूर्ति सहज बनाउन नसकेको भन्दै तत्कालीन उद्योगमन्त्री गौरीकुमारी यादवले भदौ २५ मा राजीनामा दिएपछि सचिव दुवाडीको पनि सरुवा भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)