मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कोपा अमेरिका : दोस्रो सेमिफाइनलमा आज बिहान अर्जेन्टिना र कोलम्बिया खेल्दै

Ujyaaloonline.com · Wed Jul 07 00:13:18 GMT 2021

काठमाण्डाै - कोपा अमेरिका फुटबलको दोस्रो सेमिफाइनलमा आज बिहान अर्जेन्टिना र कोलम्बिया खेल्दैछन् । खेल बिहान पौने ७ बजेदेखि सुरु हुनेछ ।

अर्जेन्टिना र कोलम्बियाबीचको विजेताले फाइनलमा ब्राजिलसँग खेल्नेछ । आयोजक ब्राजिलले पेरुलाई १-० ले हराएर फाइनलमा प्रवेश गरिसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)