माथिल्लो हुम्लामा स्याउ पाक्न अझै केही समय लाग्ने
gorkhapatraonline.com · Tue Sep 22 07:12:48 GMT 2026

सदरमुकाम सिमकोट लगायत उत्तरी हुम्लामा स्याउ पाक्न अझै केही समय लाग्ने भएको छ । दुई हजार ९४५ मिटर उचाई भएको कारण अझै केही समय स्याउ पाक्न समय लाग्ने भएको हो ।
असोज दोस्रो हप्तासम्म माथिल्ला हुम्लाको स्याउ पाकेर टिप्न सकिने कृषि विकास कार्यालयका प्रमुख चुडामणी पन्तले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)