बारागुङमा तीर्थालुहरुको चहलपहल
gorkhapatraonline.com · Tue Sep 22 07:10:40 GMT 2026

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, स्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर जाने पदमार्गमा तीर्थालुहरुको चहलपहल बढेको छ ।
गएको भदौ महिनामा बाढीपहिरोका कारण नेपाली र भारतीय तीर्थालुको चहलपहल न्यून रहे पनि असोज महिनाबाट बढ्दैगएको छ । चाडपर्व र पर्यटकको सिजनमा पर्यटन क्षेत्र लयमा फर्किनेमा मुस्ताङका पर्यटन ब्यवसायी आसाबादी रहेको बताएको छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)