चाडपर्वमा अत्यावश्यक सेवा नरोकिने, यस्ता छन् सचिव बैठकका सात निर्णय
lokaantar.com

सरकारले आउँदा दशैं, तिहार र छठजस्ता ठूला चाडपर्व तथा सक्रिय मनसुनमा अत्यावश्यक सार्वजनिक सेवाहरू नियमित सञ्चालन गर्ने निर्णय गरेको छ ।
मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सिंहदरबारमा मंगलबार बसेको सचिव बैठकले चाडपर्वको समयमा देशभर सडक यातायात अवरुद्ध हुन नदिन आवश्यक जनशक्ति, स्रोतसाधन तथा यन्त्र/उपकरणहरू चुस्त-दुरुस्त राखेर कार्यतालिकासहित प्रभावकारी व्यवस्था मिलाउने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)