नेपालकी आर्या महर्जन हिट चरणबाटै बाहिरिन्
nepalpress.com · Tue Sep 22 07:13:20 GMT 2026
काठमाडौं । २० औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत पौडीको महिलातर्फको १०० मिटर फ्रिस्टाइल खेलमा नेपालकी आर्या महर्जन हिट चरणबाटै बाहिरिएकी छन् ।
जापानको टोक्यो एक्वाटिक सेन्टरमा आज भएको प्रतिस्पर्धामा आर्याले १ मिनेट ४.३५ सेकेन्डको समय निकालिन् । पैतीस खेलाडी सहभागी यस स्पर्धामा उनी समग्रमा ३०औँ स्थानमा रहिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)