हिमपात र वर्षाले मनास्लु आरोहण प्रभावित, फर्कन थाले आरोही
ekantipur.com · Tue Sep 22 07:17:28 GMT 2026
हिमपात र वर्षाले मनास्लु आरोहण प्रभावित, फर्कन थाले आरोही
बेस क्याम्पमा करिब ३ फिट र माथिल्ला क्याम्पमा अझ बढी हिँउ जमेको छ । चुमनुब्री–१ का अध्यक्ष कर्मा छेवाङ लामाले भने- 'यस्तो त कहिल्यै भएको थिएन ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)