प्रधानन्यायाधीश शर्माका चार महिने प्रगति विवरण सार्वजनिक
baahrakhari.com · Tue Sep 22 07:19:13 GMT 2026

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक भएको छ ।
सर्वोच्च अदालतले प्रधानन्यायाधीश शर्माको पदबहालीपछि २०८३ जेठ ५ देखि असोज ४ सम्म सम्पादित प्रमुख प्रशासनिक कार्य तथा न्याय सुधारका लागि गरिएका प्रयासको विवरण सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)