विश्लेषक भरत दाहालको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी
ratopati.com · Tue Sep 22 07:24:52 GMT 2026

काठमाडौँ । काठमाडौँ । राजनीतिक विश्लेषक भरत (भरतमणि) दाहालको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिट निवेदनमा कारण देखाउ आदेश जारी भएको छ ।
दाहाललाई आइतबार प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको थियो । आफ्नो युट्युब च्यानलमार्फत भूराजनीतिक र उच्च राजनीतिक व्यक्तिहरूको बारेमा भ्रामक प्रचार गरेको कसुरमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)