‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ को मिति परिवर्तन, अब मंसिर दोस्रो साता हुने
kalakarmi.com · Tue Sep 22 06:50:05 GMT 2026

काठमाडौं– नेपालमा पहिलोपटक आयोजना हुन लागेको ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ को आयोजना मिति परिवर्तन भएको छ । देशमा हालै आएको बाढी तथा प्राकृतिक विपद्का कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै आयोजक संस्थाले खल्ती बाइ आइएमइद्वारा प्रस्तुत गर्न लागिएको पूर्व निर्धारित कार्यक्रम सारेर आगामी मंसिरको दोस्रो साता आयोजना गर्ने निर्णय गरेको हो ।
यो कार्यक्रमलाई आईएमई रेमिट्यान्स एण्ड पेमेन्ट्सले प्रायोजन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)