शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
khabarhub.com · Tue Sep 22 07:23:44 GMT 2026

काठमाडौं – नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेकाले सजकता अपनाउन आग्रह गरेको छ ।
हाल बङ्गालको खाडीको मध्य भू–भाग आसपास रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै गएकाले त्यसको प्रभाव नेपालमा पनि पर्ने देखिएको विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)