फरुवाले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या
sutranews.com · Tue Sep 22 07:21:05 GMT 2026

सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिका५ रेक्चामा श्रीमानले फरुवाले टाउकोमा प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका श्रीमानलाई पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)