बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
canadanepal.com · Tue Sep 22 07:23:25 GMT 2026

काठमाडौँ - स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ जना सदस्य नियुक्त गरेको छ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा ७ को उपदफा १ (च) र (ज) बमोजिम रिक्त रहेका सदस्य पदमा मन्त्रालयले नियुक्ति गरेको हो। अन्तर्वार्ताबाट योग्यताक्रमअनुसार सिफारिस भएका व्यक्तिहरूलाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)