हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही
reportersnepal.com · Tue Sep 22 07:23:23 GMT 2026
गोरखा, ६ असोज । भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसुन प्रतिकूल भएपछि आरोहीबीच बाटोबाटै धमाधम घर फर्किन थालेको पाइएको छ ।
दुईसातासम्म पर्खिँदा पनि मौसमले साथ नदिएपछि आरोही धमाधम घर फर्किन थालेका मनास्लु हिमाल नजिक रहेको चुमनुब्री गाउँपालिका–१ सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)