विद्युत्मा भ्याट हटाउन सरकारलाई दबाब
newsofnepal.com · Tue Sep 22 07:24:05 GMT 2026

काठमाडौं, (नेस) ।
विद्युत् खपतलाई प्रोत्साहन गर्ने उद्देश्यसहित सरकारले विद्युत् सेवामा लागू गरेको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको पहलमा विद्युतमा भ्याट लागू भएको करिब दुई महिनामै त्यसलाई पुनरावलोकन गरी हटाउने तयारी गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)