ध्रुबबहादुर प्रधानको नेतृत्वमा सरकारले गठन गर्यो ओलम्पिकको तदर्थ समिति
setopati.com · Tue Aug 12 16:26:00 GMT 2025
नेपाल ओलम्पिक कमिटीको विवाद थप चर्कने भएको छ। सरकारले नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्ष ध्रुबबहादुर प्रधानको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गरेपछि ओलम्पिक विवाद झनै बढ्ने भएको हो।
जीवनराम श्रेष्ठको अध्यक्षतामा रहेको नेपाल ओलम्पिक कमिटीलाई अबैध बताउँदै आएको सरकारले प्रधानलाई तदर्थ समितिको जिम्मेवारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)