प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
gorkhapatraonline.com · Tue Sep 22 07:27:38 GMT 2026

सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक ससुरु भएको छ । मङ्गलबार अपराह्न १ बजेबाट सुरु भएको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)